मुख्य लक्ष्य तथा उद्देश्य
Mission & Vision

मुख्य लक्ष्य
उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्टिय अर्थतन्त्रमा टेवा पर्याउने। परिकल्पना लेखनाथ उधोग वाणिज्य सघंलाई २०७५ साल सम्ममा व्यवसायिहरुको उधमशिलता एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउदै स्थानिय आर्थिक तथा सामाजिक विकासमा नेतृत्वदायी भूकिा खेल्न सक्ने संस्थाको रुपमा स्थाति गर्ने ।
उद्देश्यहरुः
यस सस्थाका प्रमुख उद्दश्य तपसिल बमोजिम रहेका छन्।
- व्यवसायिकहरुको हक, हितको संरक्षण, सम्वद्र्धन गर्द उधोग वाणिज्यको विकास र विस्तार गर्दै लैजाने
- स्थानिय उत्पादित वस्तुहरुको व्यापारलाई पो्रत्साहन गर्ने।
- आफ्ना सदस्हरुको विच परस्पर सहयोग, सद्भावना विकास गर्ने।
- उधोग, वाणिज्य तथा श्रम व्यवस्थापनको लागि आवश्यक तालिम, गोष्ठिी, प्रशिक्षण, अनुसन्धान, संचालन कार्य गर्द जाने।
- उधोग, वाणिज्य एवं श्रम सम्वन्धमा सिर्जना भएको विवादको मध्यस्थता गर्ने।
- नेपाल सरकार, उधोग वाणिज्यसगं सम्वन्धीत अन्य व्यवसायिकहरु विच सुमधुर सम्बन्ध कायम गरि सहयोगको वातावरण सृजना गर्ने ।
- अर्थ, उधोग, वाण्जिय र अन्य व्यवसायसगं सम्वन्धित ऐन, नियम, निती, कार्यात्रम आदिको विवेचना गने प्रतित्रिया व्यक्त गर्ने, सुझाव पेश गर्ने र उधोग वाणिज्य सम्वन्धि निजि क्षेत्रको हक हित विपरित वनेका निती, कार्यक्रमको विरोध गर्ने।
- उधोग वाणिज्यको विकासको निम्ति निजी क्षेत्रलाई सक्रिय तुल्याउने,सर्वसाधारणलाई आपूर्ति सुधिाधा उपलब्ध गर्ने, रोजगार अभिवृद्धिमा निजि क्षेत्रलाई शसक्त वनाउन सहयोग गर्ने
- यस क्षेत्रका उधोग, वाणिज्य विकास र विस्तारको निमित्त जिल्ला, क्षेत्रिय, राष्टिय र अन्तराष्टिय सघं सस्था हरुसगं सम्वन्ध विकास गरि आवश्यक सहयोग जुटाउने।
- यस सघंले औधोगिक, व्यापारिक, कृषि, शिक्षा, स्वाश्थ्य, बालमनोरञ्न, आदि जस्ता कार्यको लागि आवश्यक प्रदर्शनी स्थलको विकास गरी प्रचार प्रसार तथा प्रवन्धको कार्य गर्ने।
- सार्वजनिक हित अभिवृद्धि गर्ने सामाजिक कार्यहरु जस्ता (शिक्षा, स्वाश्थ्य, खानेपानी आदिमा सहयोग पुर्याउने।