News and Events

अन्तर विद्यालय स्तरीय गायन तथा नृत्य प्रतियोगिताको छनोट अडिसन सम्पन्न

अन्तर विद्यालय स्तरीय गायन तथा नृत्य प्रतियोगिताको छनोट अडिसन सम्पन्न
अन्तर विद्यालय स्तरीय गायन तथा नृत्य प्रतियोगिताको छनोट अडिसन सम्पन्न
माघ ११ गतेदेखि २२ गते सम्म प्रादेशिक औधोगिक व्यापार मेलामा आयोजित अन्तर विद्यालय गायन तथा नृत्य प्रतियोगिताको छनोट अडिसन लेखनाथ उघोग वाणिज्य संघको हलामा सम्पन्न भएको छ ।
पोखरा लेखनाथ क्षेत्रका ३० वटा स्कुलका ४९ जना सहभागी रहेको थिए भने छनोट भएका गायन तथा नृत्यहरुलाई महोत्सबको स्टेजमा प्रतिस्प्रधा गराइने संयोजक तथा कार्य समिति सदस्य उपेन्द्र राज सुवेदी राजुले जानकारी दिनुभयो ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018