!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

नविकरण बारे अत्यन्त जरुरी सुचना

LCCI News: Posted at 06/16/2020
...

मितिः२०७७÷०२÷०८ अत्यन्त जरुरी सुचना संघको सदस्यता नियमावली २०५४ बमोजिम संघको सदस्यता नविकरण प्रत्येक वर्षको जेष्ठ मसान्त भित्र र कारणवश तोकिएको समयमा बुझाउन नसकिएमा आषाढ मसान्त भित्र विलम्व शुल्क बुझाई सदस्यता नविकरण गर्नुपर्ने र सो समयभित्र पनि नविकरण नगरेमा सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेको र विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट मुलुकलाई सुरक्षित राख्ने उद्देश्यले नेपाल सरकारबाट २०७६ चैत ११ गते देखि मुलुकभर लागु भएको लकडाउनका कारण संघका सदस्य महानुभावहरुको सदस्यता नविकरण प्रत्यक्ष प्रभाव परेको सम्वन्धमा संघको २०७७ जेष्ठ ७ गते वसेको कार्यसमितिको बैठकको निर्णयानुसार सदस्यता नविकरणको म्याद तिन महिना (भाद्र मसान्त मित्र) थप गरिएको व्यहोरा जानकारीको लागि सम्पूर्ण सदस्य तथा उद्योगी÷व्यवसायीहरु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं । गोपिचन्द्र बास्तोला महासचिव

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: