!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

तालचोकमा आगलागी

LCCI News: Posted at 11/08/2019
...

पोखरा २७ तालचोक स्थित लेकसिटी मिनी मार्केटमा हिजो राती आगलागी भएको छ । करिव ९.२० देखी आगलागी शुरु भएको स्थानियले वताएका छन् । आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टा पछी नियन्त्रणमा आएको थियो । आगलागी वाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागी वाट भवन वाहेक करिव १ करोडको क्षती भएको हुन सक्ने प्रारम्भीक अनुमान स्थानियले गरेका छन् । आगलागी भएको स्थानमा विहानै लेखनाथ उद्योग वाणिज्य संका अध्यक्ष वलराम ढकाल लगाएतका पदाधिकारी, स्थानिय व्यवसायी, मेयर मान वहादुर जिसी, वडा नं २७ का वडा अध्यक्ष पुर्ण पुर्ण कुमार गुरु लगाएतले अवलोकन गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: