!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ उद्योग बाणिज्य संघको सस्थागत सदस्य र एशोसियट सदस्यमा निर्विरोध भएको छ ।

LCCI News: Posted at 08/29/2021
...

लेखनाथ उद्योग बाणिज्य संघको सस्थागत सदस्य र एशोसियट सदस्यमा निविरोध भएको छ ।

संघको १३ औं महाधिवेशनका लागि परेका उमेदवारीमा दुवै पदका एक एक जना सदस्यले नाम फिर्ता लिएपछि सस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित हुनु भएको हो ।

निर्वाचनको कार्यतालिका अनुसार सुक्रवार उमेदवारी फिर्ता लिने समय भित्र सस्थागत सदस्य तर्फका उमेदवार महेश्वर आचार्य र एशोसियट सदस्य तर्फका विरेन्द्र वानियाँले उमेदवारी फिर्ता लिए पछि गुरुङ र पौडेल निर्विरोध हुनु भएको हो

सदस्य पदमा निविरोध निर्वाचित भएपछि निर्माण ब्यवसायी समिति लेखनाथका अध्यक्ष समेत रहनु भएका रामवहादुर गुरुङले साना ब्यवसायीको हक हितका सवालमा आवाज उठाउने प्रतिक्रिया दिनु भएको छ भने एशोसियट तर्फ शक्ति ग्याँस प्रा ली बाट प्रतिनिधीत्व गर्नुे भएका मेघराज पौडेलले ब्यवसायीक हक,आर्थीक पारदर्शीता र युवाहरुको सहभागीताको नारालाई अगाडी वढाईने र सहमातिका आधारमा संघका गतिविधीलाई सञ्चालन गरिने प्रतिक्रिया दिनुभएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: