!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको स्थगित महाधिवेशन आश्विन २ गते

LCCI News: Posted at 09/03/2021
...

लेउवा संघको स्थगित महाधिवेशन आश्विन २ गते

लेखनाथ १८ भाद्र ।

लेखनाथ उद्योग बाणिज्य संघको स्थगित १३ औं महाधिवेशन अश्विन २ गते शनिवार हुने भएको छ ।

कोरना भाईरसका कारण भाद्र १८ र १९ गतेका लागि तोकिएको महाधिवेसन भाद्र १३ गते स्थगित भए पछि शुक्रवार बसेको कार्यसमिति बैठकले अनुरोध गरे बमोजिम निर्वाचन उप समितिले निर्वाचनको लागि आश्विन २ गतेको मिति तय गरि सार्वजानिक गरिएको हो ।

स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु पालना गरि निर्वाचनको कार्यक्रम लेखनाथ उद्योग बाणिज्य संघको महोत्सव स्थल तालचोकमा विहान ७ वजे देखि साझा ५ वजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिनु भएको छ ।

यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उमेदवारी दर्ता देखि नमुना मत पत्र समेत प्रकाशन गरिसकिएको छ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: