नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ साधारण सभा वाट निर्वाचित वरिष्ठ उपाध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका सदस्य श्री अन्जन श्रेष्ठ ज्यूलाई मिती २०८० साल वैशाख २२ गते वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरि । यस अवसरमा पाल्नुहुने सम्पुर्णमा आभार प्रकट गर्दछाै ।
लेखनाथ उद्योग वाणिज्य संघ
परिवार