लेखनाथ उध्योग वाणिज्य संघले आफ्ना सदस्य लगायत लेखनाथ बारे चासो राख्ने सबैको लागि आफ्नो मोबाईल एप "Lekhnath CCI"; निर्माण गरेको छ। यस एप मार्फत सदस्यहरुले आफ्नो वेबसाय बारे जानकारी राखि आफ्नो वेबसाय प्रबर्दन गर्न सक्ने छन भने वाणिज्य संघको कार्य गतिबिधी बारे जानकारी पनि पाउन सक्ने छन। आहिले यस एपको टेस्ट भर्सन प्लेस्टोरमा रखिएको छ र फाईनल भर्सन छिटै उपलब्ध गराइने छ।