!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

"Lekhnath CCI" एप सार्वजनिक

LCCI News: Posted at 10/02/2019
...

लेखनाथ उध्योग वाणिज्य संघले आफ्ना सदस्य लगायत लेखनाथ बारे चासो राख्ने सबैको लागि आफ्नो मोबाईल एप "Lekhnath CCI"; निर्माण गरेको छ। यस एप मार्फत सदस्यहरुले आफ्नो वेबसाय बारे जानकारी राखि आफ्नो वेबसाय प्रबर्दन गर्न सक्ने छन भने वाणिज्य संघको कार्य गतिबिधी बारे जानकारी पनि पाउन सक्ने छन। आहिले यस एपको टेस्ट भर्सन प्लेस्टोरमा रखिएको छ र फाईनल भर्सन छिटै उपलब्ध गराइने छ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: