!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवमा झाँकी ¥याली निकालिने

LCCI News: Posted at 12/10/2019
...

लेखनाथ महोत्सवको उद्घाटनका दिन विभिन्न जात जातिको मौलिक संस्कृति झल्कने गरी झाँकी ¥याली निकालिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन पुस ३ गते हुँदैछ । महोत्सवमा आउने दर्शकहरुलाई थप मनोरञ्जन दिन र जातीय मौलिक संस्कृति झल्काउन झाँकी ¥याली निकालिने तयारी भएको संघका महसाचिव गोेपिचन्द्र बास्तोलाले जानकारी दिए । ‘उद्घाटनको दिनसहित अन्य दिनमा पनि विभिन्न जात जातिको प्रस्तुति रहनेछ,’ उनले भने । झाकी ¥याली व्यवस्थापन उपसमितिका संयोजक बुद्धिमाया थापा मगरको अध्यक्षतामा झाँकी ¥याली तयारीका लागि बैठक बसेको थियो । बैठकमा संघका अध्यक्ष बलराम ढकाल, संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला लगायतले महोत्सवलाई सफल पार्न सबैले आआफनो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने आग्रह गरेका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: