!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

लेखनाथ महोत्सवमा आज कमलाको विशेष प्रस्तुति

LCCI News: Posted at 12/25/2019
...

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा आज बुधबार बाल कलाकार कमला घिमिरेको विशेष प्रस्तुति रहने भएको छ । सानो उमेरमा लोकदोहोरीका क्षेत्रमा निकै प्रशिद्ध बनेकी कमला आज लेखनाथ महोत्सवको मुख्य आकर्षण बन्नेछिन् । कमलाको प्रस्तुति हेर्नका लागि महोत्सवमा दर्शकको अत्याधिक मिड लाग्ने विश्वास गरिएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ पुस ३ गते सुरु भएको महोत्सवमा मनोरञ्जनदेखि आफूलाई आवश्यक पर्ने घरयासी सामान तथा नयाँनयाँ ज्ञान, सिप र प्रविधीको सिको गर्न पाइने भएकाले महोत्सव दर्शकको आकर्षण बनेको अध्यक्ष बलराम ढकालले बताए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: