वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी वसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्वन्धी सूचना
नेपाल सरकार श्रम। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम अनुशार वैदेशिक रोजगारीवाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने पुरस्कारका लागि देहाय वमोजिमको योग्यता पुगेका नेपाली नागरीकले यो सुचना प्रकाशित भएको मितिले २१ दिन २०८२ माघ २२ गते भित्र निम्न इमेल ठेगाना [email protected] मा पठाउनु हुन अनुरोध गरीन्छ ।
सूचना यसै साथ संलग्न गरीएको छ । थप जानकारीका लागि www.moless.gov.np हेर्नुहुन वा फोन नं. ९८४३७२५००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

