नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको यही मिति २०८२ चैत्र २० गते सम्पन्न नवौं प्रदेश सभा तथा निर्वाचन २०८२ वाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको मा वाग्लुङ्ग उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री नरेश कंडेलज्यू र कोषध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको मा यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र ओझा लगायत सम्पुर्ण टिमलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

जानुका पराजुली अधिकारी
अध्यक्ष एवम्
लेखनाथ उद्योग वाणिज्य संघ परिवार ।

Author

lekhnath chamber

Leave a comment

Your email address will not be published. Required fields are marked *