लेखनाथ, कास्की । लेखनाथ उद्योग वाणिज्य संघका सदस्य तथा सदस्यका आश्रितहरूका लागि स्वास्थ्य उपचारमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ। संघको सदस्यता परिचयपत्रका आधारमा लेखनाथ सिटी हस्पिटल प्रा.लि., पोखरा महानगरपालिका–२६, बुढ़ीबजार ले आगामी दुई वर्षका लागि विभिन्न स्वास्थ्य सेवा शीर्षकहरूमा छुट प्रदान गर्ने व्यवस्था गरिएको हो। यस सम्बन्धी सहमति पत्रमा लेखनाथ उद्योग वाणिज्य संघकी […]
Call Us:
+977 061-563386, 563631
Visit Us:
Summer=10 AM- 5PM
Winter = 10 am - 4 pm