प्रशिक्षार्थी नव उद्यमीका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

मितिः २०८२–१२– २९ प्रशिक्षार्थी नव उद्यमीका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ वमोजिम व्यवसाय संवर्धन केन्द्र (Business Incubation Services) लेखनाथ पोखरावाट सञ्चालन गरीने दिगो पर्यटन कार्यक्रम” मा सहभागि हुन इच्छुक नव उद्यमीले यो सुचना प्रकाशित मितिले पन्ध्र दिनभित्र व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ को […]

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको यही मिति २०८२ चैत्र २० गते सम्पन्न नवौं प्रदेश सभा तथा निर्वाचन २०८२ वाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको मा वाग्लुङ्ग उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री नरेश कंडेलज्यू र कोषध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको मा यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र ओझा लगायत सम्पुर्ण टिमलाई […]

निःशुल्क रुपमा व्यवसायीक तथा सीप विकास तालिम सञ्चालन हुने सम्वन्धि सूचना

सूचना ! सूचना !! सूचना !!! निःशुल्क रुपमा व्यवसायीक तथा सीप विकास तालिम सञ्चालन हुने सम्वन्धि सूचना व्यवसायीक तथा सीप विकास तालिम केन्द्र पोखरा १७, विरौटा केन्द्रको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघ पोखरा २९ को सहकार्यमा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा निशुल्क तीन महिने पलम्विङ्ग र आधारभूत कटाई सिलाई तालिम संञ्चालन गरीने हुँदा तपशिल […]

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी वसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्वन्धी सूचना

नेपाल सरकार श्रम। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम अनुशार वैदेशिक रोजगारीवाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने पुरस्कारका लागि देहाय वमोजिमको योग्यता पुगेका नेपाली नागरीकले यो सुचना प्रकाशित भएको मितिले २१ दिन २०८२ माघ २२ गते भित्र निम्न […]