निःशुल्क रुपमा व्यवसायीक तथा सीप विकास तालिम सञ्चालन हुने सम्वन्धि सूचना
सूचना ! सूचना !! सूचना !!!
निःशुल्क रुपमा व्यवसायीक तथा सीप विकास तालिम सञ्चालन हुने सम्वन्धि सूचना
व्यवसायीक तथा सीप विकास तालिम केन्द्र पोखरा १७, विरौटा केन्द्रको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघ पोखरा २९ को सहकार्यमा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा निशुल्क तीन महिने पलम्विङ्ग र आधारभूत कटाई सिलाई तालिम संञ्चालन गरीने हुँदा तपशिल वमोजिमको योग्यता पुगेका इच्छुक महानुभावहरुले यही मिति २०८२ साल माघ २८ गते भित्र रित पुर्वकको आवेदन पेश गर्नुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ ।

Madison3134
January 31, 2026Share our products and watch your earnings grow—join our affiliate program!