प्रशिक्षार्थी नव उद्यमीका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

मितिः २०८२–१२– २९
प्रशिक्षार्थी नव उद्यमीका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ वमोजिम व्यवसाय संवर्धन केन्द्र (Business Incubation Services) लेखनाथ पोखरावाट सञ्चालन गरीने दिगो पर्यटन कार्यक्रम” मा सहभागि हुन इच्छुक नव उद्यमीले यो सुचना प्रकाशित मितिले पन्ध्र दिनभित्र व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ को अनुसूचि – ७ वमोजिम आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सम्वन्धि थप जानकारीका लागि लेखनाथ उद्योग वाणिज्य संघको सचिवालय, संघको फेसबुक पेज  ÷https://www.facebook.com/share/17wkj5FDsf/  वा वेवसाइडwww.lekhnathcci.org.np मा उपलब्ध रहेको छ ।
आवेदन साथ संग्लन गर्नुपर्ने कागजात तथा विवरण
नेपाली नागरीकताको प्रमाणपत्र
संस्था दर्ताको प्रमाणपत्र
स्थायी लेखा नम्वर प्रमाणपत्रको प्रतिलिपि
आफुले गर्न चाहेको उद्यमको नविनतम सोच सहितको विस्तृत विवरण (कार्ययोजना सहितको स्किम÷व्यवसायीका योजना )
दाफा १६ मा उल्लिखित आचरण पालना गर्ने स्व.घोषणा

Author

lekhnath chamber

Leave a comment

Your email address will not be published. Required fields are marked *